कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

452
Shares

काठमाडौँ, १४ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २ सय ५५जनामा कोरोना भाइरस९कोभिड(१९०संक्रमण देखिएको छ । यही अवधीमा थप १ हाजर ४ सय ४ जना कोरोनामुक्त भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *