काठमाडौँ उपत्यकामा थप २५२ जनामा कोरोना संक्रमण

152
Shares


काठमाडौँ, ११ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप २  सय ५२ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २३ जना रहेका छन् ।

आज देशभर थप ५ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा २ हजार ७ सय २५ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । । यहि अवधीमा थप ३ हजार १ सय ६८ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *