काठमाडौँ उपत्यकामा थप २५२ जनामा कोरोना संक्रमण


काठमाडौँ, ११ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप २  सय ५२ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २३ जना रहेका छन् ।

आज देशभर थप ५ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा २ हजार ७ सय २५ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । । यहि अवधीमा थप ३ हजार १ सय ६८ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *