कोरोना संक्रमण :आज कुन जिल्लामा कति थपिए ?

624
Shares


काठमाडौँ, ८ असोज । पछिल्लो चौविस घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा देशभर १४ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ६०९ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरका अस्पतालका आइसीयूमा २३१ जना र भेन्टीलेटरमा २८ जना उपचाररत छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए रु?

प्रदेश नं.१

भोजपुर १
उदयपुर १२
झापा ४
ओखलढुंगा १२
मोरङ ७३
संखुवासभा ३
सुनसरी १३

प्रदेश नं. २
धनुषा १०
बारा ६
पर्सा २३
महोत्तरी ४
रौतहट ४
सप्तरी १ट
सर्लाही १
सिराहा २३

वागमति प्रदेश
काठमाडौँ ६०९
काभ्रेपलान्त्चोक १२
चितवन १३७
दोलखा ३
धादिङ ४
नुवाकोट ८
भक्तपुर ५१
मकवानपुर २१
ललितपुर ९५
सिन्धुली ५

गण्डकी प्रदेश
कास्की ८
गोरखा ९
तनहुँ १७
नवलपरासी पूर्व १४
पर्वत ६
लमजुङ २
वागलुङ १२
स्याङ्जा ८

प्रदेश नं. ५
कपिलवस्तु २
अर्घाखाँची ३
गुल्मी ४
दाङ ९
नवलपरासी १४
पाल्पा ४
प्यूठान ६
बर्दिया २४
बाँके ५३
रुपन्देही ८६

कर्णाली प्रदेश
सुर्खेत ३
दैलेख २
सल्यान ४

सुदुरपश्चिम प्रदेश
अछाम १
कञ्चनपुर ४
कैलाली ४५
डडेल्धुरा १
डोटी ४
दार्चुला १
बैतडी १०

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *