गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ भदौ । गण्डकी प्रदेशको कास्की जिल्लामा आज थप ९ जनामा कोरोना भाइरस९(कोभिड–१९)संक्रमित देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १४ जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेमा तनहुँका २ जना र नवलपरासीका १२ जना रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



