गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण


काठमाडौँ, ३ भदौ । गण्डकी प्रदेशको कास्की जिल्लामा आज थप ९ जनामा कोरोना भाइरस९(कोभिड–१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ १४ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमित हुनेमा तनहुँका २ जना र नवलपरासीका १२ जना रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *