स्वास्थ्य मन्त्रालयद्धारा १५९ स्वास्थ्यकर्मीको समायोजन संसोधन

31.5k
Shares

काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन संसोधन र फाजिल तथा समायोजन छुट भएका १६९ जना कर्मचारीको समायोजन सच्याएर सूची प्रकाशित गरेको छ । मन्त्रालयले १४७ जनाको समायोजन संसोधन गरेको छ भने फाजिल र समायोजन छुट भएका १२ जनाको पनि समायोजन संसोधन गरको हो ।

सूची हेर्नुहोस्

समायोजन संसोधन

फाजिल तथा समायोजन छुट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *