स्वास्थ्य मन्त्रालयद्धारा १५९ स्वास्थ्यकर्मीको समायोजन संसोधन

काठमाडौँ, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन संसोधन र फाजिल तथा समायोजन छुट भएका १६९ जना कर्मचारीको समायोजन सच्याएर सूची प्रकाशित गरेको छ । मन्त्रालयले १४७ जनाको समायोजन संसोधन गरेको छ भने फाजिल र समायोजन छुट भएका १२ जनाको पनि समायोजन संसोधन गरको हो ।

सूची हेर्नुहोस्

समायोजन संसोधन

फाजिल तथा समायोजन छुट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *