चिकित्सक संघको निर्वाचनमा ३१ जनाको उम्मेद्धारी (सूची सहित)

3.2k
Shares

काठमाडौँ, २८ मंसिर । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकार्यकारिणी समितिको ०७६ – ०७९ कार्यकालका लागि आगामी माघमा हुने निर्वाचनका लागि ३१ जनाको उम्मेद्धारी परेको छ । कुल १३ पदका लागि हुने निर्वाचनमा दुईवटा प्यानलबाट २६ जना र केहीले स्वतन्त्र रुपमा उम्मेद्धारी दर्ता गराएका छन् ।

यसपटक पदाधिकारी पदमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा दुई दुई जनाको उम्मेद्धारी परेको छ । यद्धपी महासचिव पदमा ४ जनाले उम्मेद्धारी दिएका छन् ।

यस्तो छ उम्मेद्धारको सूची

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “चिकित्सक संघको निर्वाचनमा ३१ जनाको उम्मेद्धारी (सूची सहित)

  1. साथी हरुमा अनुरोध : जसको नर्सिङ होम छ । जो मेडिकल कलेज का प्रमोटर हुन तीनहरु ले कुनै पनि चिकित्शक को भलो गर्छन भन्ने सम्झानु गलत हो । त्यस कारण जो निजी अस्पताल का सन्चालक होईनन्,तीनहरु लाई काउन्सिल र एन एम ए मा पठाउनु उत्तम हुनेछ ।

  2. नेकपाको त्यो भद्र सहमति– दाङलाई मुख्यमन्त्री, बुटवललाई राजधानी !
    पुस्प्मणी लाई चिकित्सकको अध्यक्ष माफियालाइ मेडिकल कलेज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *