दशैँ तिहारमा स्वास्थ्य सेवा सुचारु राख्न सामान्यको ११ बुँदे निर्देशन
काठमाडौँ, १२ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशै र तिहारका विदामा पनि स्वास्थ्य सेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउ पालिकाकालाई स्वास्थ्य सेवा सूचारु राख्न ११ बुँदे निर्देशन जारी गरेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले स्थानीय निकायलाई स्वास्थ्य सेवा सूचारु राख्न अनुरोध गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।
एघार बुँदे निर्देशनमा दशै आकस्मिक कक्ष, फार्मेसी कक्ष चौविस घण्टा सञ्चालन गर्ने र एम्वुलेन्स तयारी अवस्थामा राख्न भनिएको छ ।
११ बुँदे निर्देशन

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



