दशैँ तिहारमा स्वास्थ्य सेवा सुचारु राख्न सामान्यको ११ बुँदे निर्देशन

काठमाडौँ, १२ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशै र तिहारका विदामा पनि स्वास्थ्य सेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउ पालिकाकालाई स्वास्थ्य सेवा सूचारु राख्न ११ बुँदे निर्देशन जारी गरेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले स्थानीय निकायलाई स्वास्थ्य सेवा सूचारु राख्न अनुरोध गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

एघार बुँदे निर्देशनमा दशै आकस्मिक कक्ष, फार्मेसी कक्ष चौविस घण्टा सञ्चालन गर्ने र एम्वुलेन्स तयारी अवस्थामा राख्न भनिएको छ ।

११ बुँदे निर्देशन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *