स्वास्थ्य सचिव थपलियाको सरुवा उनको ठाँउमा आए खगराज बराल

2.7k
Shares

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव रामप्रसाद थपलिया सरुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई सरुवा गरेर युवा तथा खेलकुद मन्त्रालयमा लगेको छ।

उनको ठाँउमा शिक्षा मन्त्रालयमा सचिव रहेका खगराज बराललाई ल्याएको छ ।

यद्धपी यो निर्णय भने औपचारिक रुपमा सार्वजनिक भएको छैन । सचिव थपलियाले सरुवाका विषयमा आफूलाई थाह नभएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *