स्वास्थ्य सचिव थपलियाको सरुवा उनको ठाँउमा आए खगराज बराल

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव रामप्रसाद थपलिया सरुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थपलियालाई सरुवा गरेर युवा तथा खेलकुद मन्त्रालयमा लगेको छ।

उनको ठाँउमा शिक्षा मन्त्रालयमा सचिव रहेका खगराज बराललाई ल्याएको छ ।

यद्धपी यो निर्णय भने औपचारिक रुपमा सार्वजनिक भएको छैन । सचिव थपलियाले सरुवाका विषयमा आफूलाई थाह नभएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *