स्वास्थ्य मन्त्रालयबाट समायोजनको पत्र यसरी हुँदैछ ‘डिसप्याच’

काठमाडौँ, १७ साउन । निकै ढिलो शुरु भएको स्वास्थ्यको कर्मचारी समायोजनले पछिल्लो समय गति लिदै छ । कुल २७ हजार बढी कर्मचारी भएको स्वास्थ्यमा अहिलेसम्म एक तिहाई अर्थात करीब ९ हजार कर्मचारीको समयोजन भएको मन्त्रालयले जनाएको छ ।

समायोजनका लागि मन्त्रालयले ६ जनाको टोली बनाएको छ । सोही टोलीलाई सहयोग गर्न अर्को पाँच जनाको टोली छ । सहयोगी टोलीले भने समायोजन भएका व्यक्तिको पत्र तयार गरी डिस्प्याच गर्ने काम गर्दछ ।

शुक्रबार नेपाली हेल्थसंगको कुराकानीमा पत्र डिस्प्याच गर्ने कर्मचारीले अहिले स्टाफ नर्सको समायोजन पत्र डिसप्याच गर्न सुरु गरेको बताइन ।

यसरी हुन्छ पत्र डिसप्याच

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *