स्वास्थ्य मन्त्रालयबाट समायोजनको पत्र यसरी हुँदैछ ‘डिसप्याच’
काठमाडौँ, १७ साउन । निकै ढिलो शुरु भएको स्वास्थ्यको कर्मचारी समायोजनले पछिल्लो समय गति लिदै छ । कुल २७ हजार बढी कर्मचारी भएको स्वास्थ्यमा अहिलेसम्म एक तिहाई अर्थात करीब ९ हजार कर्मचारीको समयोजन भएको मन्त्रालयले जनाएको छ ।
समायोजनका लागि मन्त्रालयले ६ जनाको टोली बनाएको छ । सोही टोलीलाई सहयोग गर्न अर्को पाँच जनाको टोली छ । सहयोगी टोलीले भने समायोजन भएका व्यक्तिको पत्र तयार गरी डिस्प्याच गर्ने काम गर्दछ ।
शुक्रबार नेपाली हेल्थसंगको कुराकानीमा पत्र डिस्प्याच गर्ने कर्मचारीले अहिले स्टाफ नर्सको समायोजन पत्र डिसप्याच गर्न सुरु गरेको बताइन ।
यसरी हुन्छ पत्र डिसप्याच


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



