डर्माटोजिष्ट, एनेस्थेसिया, एकीकृत चिकित्सा, इएनटी सर्जन, जनस्वास्थ्य प्रशासक र फार्मेसी समूहका विभिन्न पदको समायोजन
काठमाडौँ, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन अन्तरर्गत डर्माटोलोजी, एनेस्थेसिया, एकीकृत चिकित्सा, जनस्वास्थ्य प्रशासक, इएनटी सर्जन समूहका नवौँ र दशौँ तहका चिकित्सकहरुको समायोजन विवरण सार्वजनिक गरेको छ । यस्तै फार्मेसी समूहको पाँचौँ छैटौँ र सातौँ तहका कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।
कन्सलटेन्ट डर्माटोजिष्ट
कन्सलटेन्ट ऐनेस्थेसियोलोजिष्ट
एकीकृत चिकित्सा
कन्सलटेन्ट इएनटी सर्जन
जनस्वास्थ्य प्रशासक
फार्मेसी
h
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]