डर्माटोजिष्ट, एनेस्थेसिया, एकीकृत चिकित्सा, इएनटी सर्जन, जनस्वास्थ्य प्रशासक र फार्मेसी समूहका विभिन्न पदको समायोजन

3.1k
Shares

काठमाडौँ, ३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन अन्तरर्गत डर्माटोलोजी, एनेस्थेसिया, एकीकृत चिकित्सा, जनस्वास्थ्य प्रशासक, इएनटी सर्जन समूहका नवौँ र दशौँ तहका चिकित्सकहरुको समायोजन विवरण सार्वजनिक गरेको छ । यस्तै फार्मेसी समूहको पाँचौँ छैटौँ र सातौँ तहका कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।

कन्सलटेन्ट डर्माटोजिष्ट

कन्सलटेन्ट ऐनेस्थेसियोलोजिष्ट

एकीकृत चिकित्सा

कन्सलटेन्ट इएनटी सर्जन

जनस्वास्थ्य प्रशासक

फार्मेसी

h

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *