खाने होइन त अन्तर्बार्ता दिएर जागिर ? एचए, अनमी, अहेवका लागि ५७९ कोटामा दरखास्त आवहान

12.5k
Shares

काठमाडौँ – स्वास्थ्य मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले ५ सय ७९ स्वास्थ्यकर्मीका लागि बिज्ञापन गरेको छ ।

अन्तवार्ताबाट मात्र छानिने हेल्थ असिस्टेन्टमा १ सय ८० , स्टाफ नर्स ७, अनमी २ सय ४०, अहेव १ सय ४०, फार्मेसी, रेडियोग्राफीमा दुईजना र ल्याब असिस्टेन्टमा ६ जनाका लागि दरखास्त आव्हान गरिएको छ । सुचना प्रकाशित भएको १५ दिनभित्र पोखरामा रहेको निर्देशनालयमा दरखास्त फाराम भर्नुपर्नेछ ।

निर्देशनालयले सबै नियुक्ती करार सेवामा गरिने जनाएको छ ।

बिस्तृत जानकारीका लागि विज्ञापन हेर्नुहोस ….

pokhara1

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *