डा. केसीको अनसन र संसदको लफडाबारे गगन थापा के भन्छन् ? (भिडियो सहित)
काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगन थापाले डा गोविन्द केसीको अनशन र संसदको पछिल्लो गतिविधिको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
रिपोर्टस क्वलद्धारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद थापाले डा केसीको अनशन र संसदको बारेमा आफ्ना धारणा राखेका हुन् ।
उनले के भने हेरौँ भिडियोमा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



