विभागको सरुवा : यी हुन् सरुवामा परेका १७० जना स्टाफ नर्स

1.7k
Shares

करीव ४ हजार स्वास्थ्यकर्मीको सरुवा गरेको स्वास्थ्य सेवा विभागले पहिलो चरण जनरल नर्सिङ्ग समूहका १७० जना स्टाफ नर्सको लिष्ट सार्वजनिक गरेको छ । विभागले गत कात्तिक ३० गतेको निर्णय अनुसार काम काज गर्ने गरी सरुवा गररेको जनाएको छ ।

सरुवाको विवरण यसप्रकार छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *