त्रिवि आइओएमद्धारा एमबीबीएस र बीएस्सी नर्सिङ प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौँ, ८ असोज । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)ले गत शनिबार लिएको एमबीबीएस र व्याचलर इन नर्सिङ विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
प्रकाशित नतिजा अनुसार एबीबीएस तर्फ ४ हजार ५८१ जना नेपाली विद्यार्थी र ५९ जना विदेशी विद्यार्थीको नाम प्रकाशित भएको छ ।
यस्तै व्याचलर इन नर्सिङ तर्फ ५४२ जनाको नाम निस्किएको छ ।
एमबीबीएसको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
व्याचलर इन नर्सिङ को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



