स्वास्थ्य सेवा दिवसको अवसरमा योगअभ्यास र प्रभातफेरी

96
Shares

काठमाडौँ, १५ फागुन । छैटौँ स्वास्थ्य सेवा दिवसको अवसरमा आज विहान टेकु परिषरमा योग अभ्यास शिविरको आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको उक्त शिविरमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता थियो ।

योग अभ्यास शिविर विहान ७ देखि ८ बजेसम्म चलेको थियो । शिबिरपछि टेकुस्थित विभाग कार्यालयबाट स्वास्थ्य मन्त्रालय रामशाहपथ सम्म प्रभात फेरीको आयोजना गरिएको थियो । विहान ९ नौँ बजे देखि मुलसमारोह समितिको कार्यक्रम भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *