दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

48
Shares

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री वालेन्द्र शाह बालेन ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *