पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

36
Shares

काठमाडौं ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।

उनी आज बिहानै पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । उनलाई निवासबाटै पक्राउ गरिएको भए पनि अभियोग के हो भन्नेबारेमा पुष्टि हुन सकेको छैन ।

२०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका थिए । उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *