केयुका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको निधन

काठमाडौँ, ७ असोज । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६ ५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
उनको भोलि (बिहीबार) दाहसंस्कार गरिने भएको छ ।
प्राडा शर्मा ६ कार्यकाल काठमाडौं विश्वविद्यालयमा उपकुलपति भएका थिए ।
उनकै नेतृत्वमा केयूको स्थापना भएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



