न्याम्समा राष्ट्रिय चिकित्सक संघको नयाँ समिति

656
Shares

काठमाडौँ, १ फागुन । एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ (एनडीए) नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आफ्नो तर्दथ समिति गठन गरको छ ।

शनिबार गठित सो समितिमा डा दीपक थापा मगर संयोजक रहेका छन् । अन्य सदस्यहरुमा डा सुशीलमोहन भट्टराई, डा रेमकुमार राई, डा अमल बस्नेत, डा मिलन केसी रहेका छन् ।त्यस्तै डा प्रकाश पौडेल, डा आशिष तिमिल्सेना, डा दीपक मल्ल सदस्य रहेका छन् । 

सो समितिलाई केही साता भित्र सम्मेलन गरि आधिकारिक रुपमा नयाँ समिति बनाउने अधिकार दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *