टेलिकमले दियो बीर अस्पताललाई कम्बल उपहार

0
Shares

काठमाडौँ, २० माघ । नेपाल टेलिकमले बीर अस्पताललाई एक सय थान कम्बल उपहार दिएको छ । आफ्नो बार्षिकोत्सवको अवसर पारि टेलिकमले भर्ना भएका बिरामीले ओड्न मिल्ने खालको कम्बल उपहार दिएको हो ।

त्यसैगरी टेलिकमले अस्पतालमा आउने विरामी र कुरुवाका लागि सहयोग हुने मल्टिचार्जर समेत उपलव्ध गराएको छ ।

टेलिकममा प्रतिनिधीले बिहीबार (आज) अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतलाई भेटेर सहयोग सामग्री हस्तान्तरण गरे ।
निर्देशक डा बस्नेतले उपलव्ध सामग्रीले विरामीलाई पाउने सेवामा थप मद्धत पुग्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *