मधुमेह, रक्तचाप र मिर्गौलाको नि:शुल्क परीक्षण

0
Shares

 


पोखरा, २१ पुस । पोखरा–१० रामबजारमा शुक्रबार दुई सय सात जनाको निःशुल्क मधुमेह, रक्तचाप र मिर्गौला परीक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा १०–११ महिला उपसमितिद्वारा आयोजित शिविर निशुल्क परीक्षण गरिएको हो ।

उक्त शिबिरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सभागृहचोकको प्राविधिक सहयोग र व्यवस्थापनमा भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *