दाँतको उपचार गराउन प्रहरी अस्पताल पुगे प्रधानमन्त्री शाह

128
Shares

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रहरी अस्पताल पुगेका छन् । उनी त्यहाँ शुक्रबार बिहान दाँतको उपचारका लागि पुगेका हुन् ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री शाह अन्य प्रयोजनका लागि नभएर दाँतको उपचारका लागि पुगेका बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *