न्युरोड फसिकेब शाखाद्धारा आयोजित रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन

0
Shares

काठमाडौँ, १४ पुस – प्रथम बार्षिकोत्सबको अवसर पारि नेपाल स्वयंसेवी रक्तदाता समाज न्युरोड फसिकेब शाखाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधबार आयोजित उक्त कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए ।

समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा रक्तदानको महत्वको बारेमा जानकारी दिइएको थियो ।

शाखाका अध्यक्ष केदार न्यौपानेको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा सघका सल्लाहकार टेकप्रसाद डुम्रे, दिनेश काजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, विनोद भण्डारी, नारायण न्यौपाने, प्रदीप सापकोटा, बालकृष्ण हुमागाई, जीवन सापकोटा, घनश्याम अधिकारी, नेत्र लामिछाने, शिबथापा लगायतका सहभागी थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “न्युरोड फसिकेब शाखाद्धारा आयोजित रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *