महिनावारी हुँदा किन दुख्छ पेट ?

556
Shares
  • डा. विमल थापा, प्रसूती तथा स्त्रीरोग विशेषज्ञ

    महिनावारी भएपछि या हुनुअघि कतिपय महिलामा तल्लो पेट दुख्ने समस्या हुन्छ । यसलाई डिस्मेनोर्हिया भनिन्छ ।

  • महिनावारी हुनुअघि प्रोस्टाग्लान्डिन्स हर्मोन बढी उत्पादन हुन्छ । यो हर्मोनका कारण पाठेघरको नलीमा बढी रक्त प्रवाह हुन्छ र पाठेघर खुल्ने क्रममा दुख्ने गर्छ ।
  • सुरु–सुरुमा महिनावारी हुँदा पेट दुख्ने भए पनि परिपक्व हुँदै गएपछि धेरैको आफँ ठीक हुन्छ । बच्चा जन्माएपछि धेरैको दुखाइ स्वतः ठीक हुन्छ ।
  • कसैलाई भने टिनएजमा नदुखेर ३५–४० वर्षपछि दुख्ने गर्छ । यो विभिन्न कारणले हुने गर्छ । त्यसैले चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *