चिकित्सा शिक्षा आयोगद्धारा पिजी, एमडी/एमएस, नर्सिङ्ग लगायत विषयको सिट निर्धारण (सूचीसहित)

360
Shares

काठमाडौँ, १४ मंसिर । चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ ।

आइतबार आयोगका अध्यक्ष समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिक्षा आयोगको बसेको बैठकले पोस्ट ग्रेजुएट/पीजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।

बैठकले सरकारी तर्फका १८ कलेजलाई १ हजार ३१ र निजी तर्फका २७ वटा कलेजलाई ९९९ गरी २ हजार ३० सिट निर्धारण गरेको छ।

हेर्नुहोस् सूची:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *