यी हुन् नर्सका माग पुरा हुने गरी भएको भनिएको शनिबारको सहमतिका बुँदाहरु, पूर्ण विवरण सहित

काठमाडौँ, १६ कात्तिक । नर्सहरु शनिबारको सहमतिबाट ब्याक हुने निर्णय गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमतिका बुँदाहरु सार्वजनिक गरेको छ । यसअघि मन्त्रालयले शनिबार बेलुका भएको सहमतिका बुँदाहरुलाई गुपचुपमै राखेको थियो ।
शनिबारको सहमतिलाई अस्विकार गरेका नर्सहरुले आइतबार नेपाल नर्सिङ संघको कार्यालय घेराउ गर्न पुगेपछि संघले उनीहरुकै माग अनुसार आन्दोलन जारी राख्ने निर्णय गरेको बताएको छ । यसपछि मात्रै मन्त्रालयले सहमति सार्वजनिक गरेको हो ।
हेर्नुहोस सहमतिको बुँदाहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



