नर्सका मागका विषय सम्वोधन गर्न सरकारले गठन गरेको समितिको बैठक जारी, सकारात्मक मोडमा अघि बढ्दै

156
Shares

काठमाडौँ, १५ कात्तिक । आन्दोलनरत नर्सका मागका विषयमा दिउसो अवरुद्ध बार्ता अहिले भने चलिरहेको छ ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा.  विकास देवकोटा, सरकारद्धारा गठित समितिका संयोजक डा श्रीकृष्ण श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु, निजी स्वास्थ्य संस्थाका प्रतिनिधि, नर्सिङ संघ तथा आन्दोलनरत नर्सका प्रतिनिधिहरु छलफलमा छन् ।

बार्तामा सहभागी एक सदस्यका अनुसार बार्ता सकारात्मक रुपमा अघि बढी रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *