प्रधानमन्त्री केपी ओलीद्धारा राजिनामा
काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रपति समक्ष राजिनामा पत्र पठाएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 