अपडेट : जेन जी आन्दोलनमा मृतकको संख्या १९, घाईते ४२२ जना (विवरण सहित)

100
Shares

काठमाडौँ, २३ भदौ । जेन जी पुस्ताको अगुवाईमा भएको आन्दोलनको क्रममा भएको भिडन्तमा परेर अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेको उपचार गरेका अस्पतालहरुसंग लिएको बेलुका ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै ४२२ जना घाइते भएको उल्लेख गरेको छ ।

यस्तै मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेका घाइते र मृत्यु भएका व्यक्तिहरुको विवरण समेत सार्वजनिक गरेको छ ।

हेर्नुहोस सूची:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *