९४ वटा अस्पताल स्वास्थ्य बीमा बोर्डको रेफरल सेन्टर (सूची सहितं)

काठमाडौँ, २७ असार । स्वास्थ्य बीमा बोर्डले ९४ वटा अस्पताललाई प्रेषण केन्द्र (रेफरल सेन्टर)को रुपमा सूचीकृत गरेको छ । यसअघि बोर्डले ३८४ वटा स्वास्थ्य संस्थाको सूची प्रकाशित गर्दै ती संस्थाहरु प्रथम सेवा विन्दुको रुपमा रहेको बताएको थियो ।
प्रथम सेवा विन्दुमा उपचार सम्भव नभएपछि ती अस्पतालले थप उपचारका लागि पठाउने संस्थालाई रेफरलको रुपमा राखिएको हो ।
प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै हुने निर्णय गरेको बोर्डले रेफरल सेन्टरको सूचीमा भने सरकारी र निजी दुबै संस्थालाई राखेको छ ।
हेर्नुहोस रेफरल अस्पतालको सूची




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



