प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो आएको पुष्टि

40
Shares

काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी भएका थिए।

प्रधानमन्त्री ओलीलाई डेंगी भएको आशंकामा रगत परीक्षण गरिएको थियो । तर,परीक्षणमा डेंगी नेगेटिभ देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भारल ज्वरो आएको हुँदा केही दिन निवासमै आराम गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । ओली आज पनि सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *