चिकित्सक संघ निर्वाचन : १६६० मत गणना गर्दा को अगाडी ?
काठमाडौँ, २६ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि हिजो सम्पन्न चुनावको मतगणना जारी छ । अहिलेसम्म उपत्यका बाहिरको १४१० र उपत्यका भित्रको २५० मत गरी १ हजार ६६० मतको गणना सकिएको छ ।
१ हजार ६६० मत गणना हुँदा को अगाडी ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 