हिउको घुम्टो ओढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला (फोटो फिचर)

काठमाडौँ, १० माघ । पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षसँगै हिमपात भएको छ। शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा वर्षा र हिमपात भइरहेको छ।
जुम्ला सदरमुकाम खलंगा बजारमा पनि शनिबार बिहान हिमपात भएको छ। हिउ परेपछि खलंगा बजारस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दृश्य मनमोहक देखिएको छ । प्रतिष्ठानले अहिले हिउको घुम्टो ओडेर बसे जस्तो देखिएको छ ।
हिमपात हुँदा किसानहरू खुसी भएका छन्।
तस्बिर : डा अरुण उप्रेती (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)





नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



