विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बालबालिका बिरामी

8
Shares

काठमाडौँ, २५ असार । जाजरकोटमा विषालु च्याउ खाएर एकै परिवारका तीन जना बालबालिका बिरामी परेका छन् ।

नलगाड नगरपालिका ४ पिपलचौरस्थित मागबहादुर सिंहका तीन जना छोराछोरी विषालु च्याउ खाएर बिरामी परेका हुन् ।

सालघारी जङ्गलबाट टिपेर ल्याएका विषालु च्याउ खाएर नलगाड नगरपालिका ४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया कौशिला सिंह, ६ वर्षीया छोरा झलक सिंह र ३ वर्षीया छोरी दिपा सिंंह बिरामी परेका छन्।

उनीहरुको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *