नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष पदमा डा. अजय शाह निर्वाचित
कार्यसमितिमा को - को आए ?

यस्तै उपाध्यक्ष पदमा डा दिलिप प्रजापति र महासचिव पदमा डा प्रदीप भण्डारी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा लोकेश बर्मा र सहसचिवमा डा दीपक शर्मा निर्वाचित भएका छन् ।
सदस्यहरुमा डा भुमेश काफ्ले, डा सिरिशचन्द्र रेग्मी, डा ईशु घिमिरे र डा सञ्जय रञ्जीत निर्वाचित भएका छन् ।
नयाँ कार्यकारिणी समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



