फार्मेसी परिषद्को सदस्य पदमा थापा र मानन्धर नियुक्त

काठमाडौँ, १२ जेठ । सरकारले नेपाल फार्मेसी परिषद्को सदस्य पदमा दुई जनालाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले २ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ फार्मासिष्टद्धय राजकुमार थापा र राजन मानन्धरलाई सदस्य पदमा नियुक्त गरेको हो ।
उनीहरुको पदावधी चार वर्षको रहने छ ।
मन्त्री पौडेलले केही साता अघि मात्रै अध्यक्ष पदमा प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेका थिए । उनको पनि पदावधी चार वर्षको रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Iam interested on this post. I am a registered Assistant pharmacist