स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि प्रस्तुतिकरण र अन्तर्वार्ता दिन १० जनालाई बोलाइयो (सूची सहित)

728
Shares

काठमाडौँ, ११ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले आवेदन स्वीकृत भएका ११ मध्ये १० जनालाई अल्पसूचीमा राख्दै प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

समितिले आगामी १८ फागुनमा प्रस्तुतिकरण र १९ फागुनका दिन अन्तर्वार्ताका लागि मिति तोक्दै १० जनालाई बोलाएको हो ।

हेर्नुहोस् सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *