बागमती प्रदेशको स्वास्थ्य नीति स्वीकृत
काठमाडौँ, ३२ जेठ । बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ ।
आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१र०८२ देखि २०८५र०८६) स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]