पाल्पाको पूर्वखोलामा निशुल्क आँखा शिविर : ६३५ जनाको परीक्षण गर्दा ४४ जनामा मोतियाविन्दु

पाल्पा, १५ फागुन । पूर्वखोला गाउँपालिकामा बृहत निशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।
पूर्वखोला गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको प्राविधिक सहयोगमा गत ११ फागुन देखि सुरु भएको शिविर अहिलेसम्म तीन वटा वडामा सम्पन्न भएको छ ।
पालिकाले आगामी १७ फागुनसम्म बाँकी तीन वडामा गएर निशुल्क आँखा शिविर सञ्चालन गर्ने जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 





