नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेशप्रसाद प्रधान निर्वाचित
काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघको अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी विप्लभ अधिकारीलाई १९ मतले पछि पार्दै विजयी भएका हुन् । श्रेष्ठले ३६ मत प्राप्त गर्दा अधिकारीले १७ मत पाएका थिए ।
यस्तै सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७, निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




