आयोगद्धारा चिकित्सा शिक्षा तर्फ स्नातक तह अध्ययन गराउने विभिन्न कलेजका लागि विभिन्न विषयको सिट निर्धारण
एमबीबीएस अध्ययन गराउने २१ वटा कलेजलाई १९२५, बीडीएसमा ५४५

काठमाडौँ, ९ असोज । चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०८०/८१ को लागि चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमईसीईई -बीएल २०२४)को शैक्षिक कार्यक्रमको सिट बाँडफाँड गरेको छ ।
आयोगले आज एक सूचना प्रकाशित गर्दै सिट बाँडफाँड सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार एमबीबीएस अध्ययन हुने २१ वटा मेडिकल कलेज तथा प्रतिष्ठानका लागि कुल १ हजार ९२५ सिट तोकिएको छ ।
यस्तै बीडीएस पढाउने १४ वटा कलेजका लागि कुल ५४५ सिट निर्धारण गरिएको छ ।
कुन कुन कलेजलाई कुन कुन विषयमा कति सिट तोकियो ? हेर्नुहोस् बिवरण:
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



