नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैटौँ नाम दर्ता परीक्षा १३ बैशाखमा

काठमाडौँ, १० बैशाख । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षा १३ वैशाखमा संचालन हुने भएको छ।

परिषदबाट संचालन हुने स्नातकोत्तर र स्नातक तहका विभिन्न ३० विषयको नाम दर्ता प्रमाणपत्र परीक्षा पुल्चोकस्थित इन्जििनियररिङ क्याम्पसमा हुने भएको हो ।

परिषद्ले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुनेले नाम र जन्ममिति राखेर प्रवेश पत्र प्रिन्ट गर्न सकिने बताएको छ ।

हेरौँ सूचनाहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *