लुम्बिनी प्रदेशको नयाँ स्वास्थ्य मन्त्री बने विष्णुप्रसाद पन्थी

बुटवल, २९ माघ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी बनेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट कपिलवस्तु १ (क)बाट निर्वाचित भएका थिए ।
उनी सोही क्षेत्रबाट यसअघि पनि निर्वाचित भएका थिए । दोस्रो पटक सांसदमा निर्वाचित पन्थीलाई मुख्य मन्त्री लिला गिरीले स्वास्थ्य मन्त्री बनाएका हुन् ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका पन्थी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



